Kathmandu, 20th December:Little Shining Star – Season 1, organized by Alpha Events, was successfully concluded. The major highlight of the program was the presence of renowned model and actor Aanand Singh, who participated as the Chief Guest and Chief Judge.…
काठमाडौं: अल्फा इभेन्ट्सद्वारा आयोजित ‘लिटिल शाइनिङ स्टार – सिजन १’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा चर्चित मोडल तथा अभिनेता आनन्द सिंह प्रमुख अतिथि तथा प्रमुख निर्णायकका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा एलेक्स तिरुवा र अभिनेत्री चाहना राना मगर निर्णायकका रूपमा…