Category Fashion

आनन्द सिंह प्रमुख अतिथि तथा प्रमुख निर्णायकका रूपमा ‘लिटिल शाइनिङ स्टार – सिजन १’ सम्पन्न

काठमाडौं: अल्फा इभेन्ट्सद्वारा आयोजित ‘लिटिल शाइनिङ स्टार – सिजन १’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा चर्चित मोडल तथा अभिनेता आनन्द सिंह प्रमुख अतिथि तथा प्रमुख निर्णायकका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा एलेक्स तिरुवा र अभिनेत्री चाहना राना मगर निर्णायकका रूपमा…